Things to know from Schedule 5 to Schedule 9

 


अनुसुची ५ देखि ९ सम्मको जान्नै पर्ने कुराहरु

अनुसुची-५

संघको अधिकारको सूची

(धारा ५७ को उपधारा (१) र धारा १०९ संग सम्बन्धित)

जम्मा अधिकारको संख्या - ३५ ओटा

 

अनुसुची-६

प्रदेशको अधिकारको सूची

(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६ को उपधारा (४) संग सम्बन्धित)

जम्मा अधिकारको संख्या - २१ ओटा

 

अनुसुची-७

संघ र प्रदेशको साझा अधिकारको सूची

(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४) र धारा १९७ संग सम्बन्धित)

जम्मा अधिकारको संख्या - २५ ओटा

 

अनुसुची-८

स्थानीय तहको अधिकारको सूची

(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) संग सम्बन्धित)

जम्मा अधिकारको संख्या - २२ ओटा

 

अनुसुची-९

संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची

(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ धारा, २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) संग सम्बन्धित)

जम्मा अधिकारको संख्या - १५ ओटा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.