मरिण गाउँपालिकामा आयोजित फेरी भेटौंला कार्यक्रमबाट बिदाई हुनुहुने श्री कपिलाकोट माध्यमिक विद्यालयका प्रधानाध्यपक आदरणीय गुरु मेघनाथ सिंह, प्राथमिक स्वास्थ्य केन्द्रका आदरणीय डाक्टर भुषण श्रेष्ठ, ७ नं. वडाको वडा सचिव आदरणीय मेम विना पोखरेल र न्यायीक सहजकर्ता आदरणीय सर लोकहरी आचार्य र २ नं. वडाको वडा सचिव आदरणीय मेम मन्जु तुम्सिङ्ग मगर लाई आउदो दिनहरुको उत्तर-उत्तर प्रगतीका साथसाथै अझ खुसीमय र सुखमय होस भन्न चाहान्छु।