Header Ads Widget

ticker

6/recent/ticker-posts

Good luck to all those who are saying goodbye to the See You Again program for the rest of their lives


मरिण गाउँपालिकामा आयोजित फेरी भेटौंला कार्यक्रमबाट बिदाई हुनुहुने श्री  कपिलाकोट  माध्यमिक विद्यालयका प्रधानाध्यपक आदरणीय गुरु मेघनाथ सिंह, प्राथमिक स्वास्थ्य केन्द्रका आदरणीय डाक्टर भुषण श्रेष्ठ, ७ नं. वडाको वडा सचिव आदरणीय मेम विना पोखरेल र न्यायीक सहजकर्ता आदरणीय सर लोकहरी आचार्य र २ नं. वडाको वडा सचिव आदरणीय मेम मन्जु तुम्सिङ्ग मगर लाई आउदो दिनहरुको उत्तर-उत्तर प्रगतीका साथसाथै अझ खुसीमय र सुखमय होस भन्न चाहान्छु।







Post a Comment

0 Comments