अनुसुची ५ देखि ९ सम्मको जान्नै पर्ने कुराहरु
अनुसुची-५
संघको अधिकारको सूची
(धारा ५७ को उपधारा (१) र धारा १०९ संग सम्बन्धित)
जम्मा अधिकारको संख्या - ३५ ओटा
अनुसुची-६
प्रदेशको अधिकारको सूची
(धारा ५७ को उपधारा (२), धारा १६२ को उपधारा (४), धारा १९७, धारा २३१ को उपधारा (३), धारा २३२ को उपधारा (७), धारा २७४ को उपधारा (४) र धारा २९६ को उपधारा (४) संग सम्बन्धित)
जम्मा अधिकारको संख्या - २१ ओटा
अनुसुची-७
संघ र प्रदेशको साझा अधिकारको सूची
(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४) र धारा १९७ संग सम्बन्धित)
जम्मा अधिकारको संख्या - २५ ओटा
अनुसुची-८
स्थानीय तहको अधिकारको सूची
(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) संग सम्बन्धित)
जम्मा अधिकारको संख्या - २२ ओटा
अनुसुची-९
संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची
(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ धारा, २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) संग सम्बन्धित)
जम्मा अधिकारको संख्या - १५ ओटा
0 Comments